हाँस्यकलाकार हरिबंश आचार्य र रमिला आचार्यको बैबाहिक जिबन यात्रालाई समेटेर केन्द्रबिन्दु टिभीले यस पटक सुरु गरेको पारिवारिक शो ‘सहयात्रा’मा अतिथिको रुपमा छन् I कुराकानी को क्रममा रमिला ले आफुलाई श्रीमानले निक्कै नै ख्याल गर्ने, माया गर्ने गरेको बताइन् I
हरिबंश लाई पनि समय हुने बितिकै घर जाउ जाउ लाग्ने गरेको र आफुले घर गएर रमाउने गरेको बताए I बाकि भिडियोमा हेर्नुहोस