नवनियुक्त प्रधानमन्त्री ओली पद तथा गोपनीयताको शपथ लिँदै
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस