आजको राशिफल : बि.स.२०७४ चैत्र ०१ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च १५ तारिख । नेपाल सम्बत् ११३८
निपोल न्यूज़ , क्यालीफोर्निया, बि.स.२०७४ चैत्र ०१ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च १५ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि त्रयोदशी,२६ घडी ४८ पला,दिउसो ४ बजेर ५१ मिनेट उप्रान्त चतुर्दशि । नक्षत्र धनिष्ठा,२७ घडी ० पला,बेलुकी ४ बजेर ५५ मिनेट उप्रान्त शतभिषा । योग सिद्ध ३९ घडि ०७ पला,बेलुकी ९ बजेर ४६ मिनेट उप्रान्त साध्य । करण वणिज,बेलुकी ४ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कुम्भ । चैत्र संक्रान्ति। पञ्चक। पिशाच चतुर्दशी (पाशाचह्रे पूजा)।
काठमाडौंमा सूर्योदय ६ बजेर १६ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १२ मिनेट । दिनमान २९ घडी ४९ पला ।
आजको राशिफलमा तपाईंलाई आफ्नो भविष्यको योजना बनाउन मद्दत पुऱ्याउनको लागि निःशुल्क उपलब्ध छ। पुरातन वैदिक ज्योतिषको सिद्धान्तमा आधारित यसमा तपाईंले दैनिक राशिफलमा आशा गरेका लगभग सबै कुरा छन्। यसमा दैनिक जीवनका सबै पक्षहरूको सारांशित भविष्यवाणीका साथै शनि साढे साति वा ढैयाको प्रभाव, नकारात्मक-सकारात्मक कुराहरू, निशुल्क उपचार र तपाईंका धेरै अन्य आवश्यकताहरूको समेटेको छ।