विस्थापितका टहरा झापाको कमल गाउँपालिका वडा नं १ स्थित मिस्त्री बस्तीका बाढीपीडितको टहरा । गत साउन २९ गते कमल खोलाले विस्थापित गराएपछि मिस्त्री बस्तीका बासिन्दा टहरामा बस्दै आएका छन् । तस्बिरः यज्ञराज आङदेम्बे, दमक, रासस प्रतिक्रिया दिनुहोस्