हवाई टिकटको चेक हस्तान्तरण गर्दै

मोरङको कानेपोखरी गाउँपालिका वडा नं ७ का दीपा अधिकारी जोर्डनमा हुन लागेको विश्वको सबैभन्दा होचो भागमा फुटबल खेलेर विश्व रेकर्डको लागि प्रस्थान गर्न लागेकोमा उहाँलाई रु ६८ हजार बराबरको हवाई टिकटको चेक हस्तान्तरण गर्दै स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रालि विराटनगरका निर्देशक रुपेश अधिकारी । तस्बिरः मनोज दाहाल, विराटनगर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host