हिमपातले सेताम्मे गुफापोखरी क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी । बुधबारको वर्षापछिको हिमपातले गुफापोखरी र गुफाबजार क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । तस्वीर ः प्रकाश धौलाकोटी, तेह्रथुम, रासस प्रतिक्रिया दिनुहोस्