पाथीभरा म्याराथनका बिजयी ताप्लेजुङमा सञ्चालित पाथीभरा पर्यटन तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन अन्तर्गत बिहीबार भएको खुल्ला म्याराथनमा प्रथम सुमन कुलुङ, द्धितीय वेदबहादुर सुनुवार र तृतीय तीर्थ तामाङ विजयी भएका छन् । तस्बिर ः सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस प्रतिक्रिया दिनुहोस्