खोटाङको दिक्तेलमा पुनःनिर्माणसम्बन्धी छलफल कार्यक्रम

खोटाङको दिक्तेलमा बिहीबार आयोजना गरिएको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल । २०७२ साल वैशाख १२ गते गएको भूकम्पबाट जिल्लामा आठ हजार ४४३ घर पूर्णरुपमा क्षति भएको छ । तस्बिर ः केदार मगर÷खोटाङ, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host