कैलालीको घोडाघोडीमा बोक्सीको अारोपमा कुटपिट बारे यो तिखो प्रहार
कैलालीको घोडाघोडीमा बोक्सीको अारोपमा राधा चौधरीलाई लात्ती र मुड्कीले कुटपिट गर्दै ६ घण्टासम्म लछारपछार गर्ने भोलेबाबा भनाउँदो मानवको मुखुण्डो माथी दानबको दिमाग भिडाईएको यो ल्वाँदे राम बहादुर चौधरी लाई कडाभन्दा कडा कारबाहीको माग गर्दै समाजमा भएका यस्ता काला कुरितिहरुका बिरुद्द एकजुट भएर लड्न हामी सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गरौँ, आवाज उठाऔँ..!