निरुताले किन भनिन्, ‘राजेश हमालले धोका दिनुभो, श्रीमती भेटेर बधाई दिएँ’

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। अबिबाहित नायिका निरुता सिंह जन्म , बिहे र मृत्यु भन्ने कुरा माथी बाटै लेखेर पठाको हुन्छ भन्ने कुरामा बिस्वाश राख्छिन I जुन दिन बिहे को साइत जुर्ने छ त्यो दिन आफ्नो दर्शक, फ्यान हरु लाई भन्ने कुरा बताइन I भगवानले आफ्नो जोडी कहाँ कता छन् आफुलाई थाहा नभयको बताउनु भयो I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host