बिक्रीका लागि राखिएको पेट्रोल

कञ्चनपुरको लालझाडी गाँउपालिकाको एक होटल अगाडी बिक्रीका लागि बोतलमा राखिएको पेट्रोल । किराना पसल देखि होटल सम्म यहाँ पेट्रोल बिक्री हुने गरेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host