वृद्ध महिलाहरु राष्ट्रपतिलाई स्वागत गर्दै

पाल्पाको प्रसिद्ध मन्दिर ऋषिकेश मन्दिरको दर्शन गर्न पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै वृद्ध महिलाहरु । रुरु क्षेत्रधाम रिडिस्थित कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको गायत्रीदेवी दर्शन गर्नुभएको हो । तस्वीर ः कृष्ण दर्नाल,रासस। पाल्पा

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host