दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको शुक्रबार अवलोकन गर्दै सर्वसाधारण । कृषि यान्त्रिकीकरणमा सहयोग पु-याउने उद्देश्यले बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा उपकरण आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री उद्योग एवं पशुपालनसम्बन्धी विभिन्न उपकरण बिक्रीमा राखिएका छन् । तस्वीर ः रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host