तोराखेतमा तरकारी खेती म्याग्दीको मंगला गाउँपालिका २ तोराखेतमा गरिएको तरकारी खेतीको गोडमेल गर्दै कृषक । यहाँका कृषकले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । तस्वीर सन्तोष गौतम, म्याग्दी, रासस प्रतिक्रिया दिनुहोस्