“भाईरल टिकटकर ‘मिस पबी’ गर्भवती ! भिडियो बाहिरियाे”

“भाईरल मिस पबीले ग,र्भवती भएको जस्तै नयाँ टिकटक सार्बजनिक गरेकी छिन् ।यो उनको नयाँ गितमा आधा’रित रहेको र सुटिङ्ग गर्दा केही अंश उनले टिकटकमा समावेश गरिएको हुनसक्ने फ्यानको आशंका रहेको छ ।”

“यस-अघी पनि उनले गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका थिईन् ।उनले अभिनय गरेको ‘जुम्लाबोलको गीत बजारमा निकै दर्शकको मन जित्न सफल बन्यो ”

“गीतको म्यूजिक भिडिओ पनि सार्व-जनिक गरिएको छ। जुम्लामा छायांकन गरिएको गीत लेखनमा गिरीले निल-सागरसँग सहकार्य गरेका छन्।”

“गीतमा संगीत तथा संगीत संयोजन भने उनी आफैले गरेका हुन्। यस’अघी सार्वजनिक भिडिओमा डडेल्धुराकी चर्चित टिक-टकर मिस पबि र रोशन केसीको अभिनय गरेका थिइन। मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर टिक-टकमा चर्चित छिन्।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host