परम्परागत उखु पेल्ने कोल गोरुको सहायताले परम्परागत कोलमा उखुबाट खुदो निकाल्न पेल्दै । पछिल्लो समयमा गोरुको सहायताले चल्ने यस्तो परम्परागत उखु पेल्ने कोल विस्तारै हराएको छ । तस्वीर ः कृष्ण दर्नाल, रासस, पाल्पा प्रतिक्रिया दिनुहोस्