निर्माण क्षेत्रमा काम गर्दै महिला पर्वतको बेनीमा लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको रिजर्भ टंकी ढलानका लागि निर्माण सामग्री ढुवानी गर्दै मजदुर । निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुर असमान ज्यालाका कारण मर्कामा परेको बताउँछन् । तस्वीर ः सन्तोष गौतम, म्याग्दी, रासस प्रतिक्रिया दिनुहोस्