नेपाल आमाको आरती दाङको तुलसीपुरमा पहिलो पटक आज अरनिको मैदानमा नेपाल आमाको नाममा आरती तथा दिप प्रज्वलन गरिदै । यस आरती कार्यक्रमको आयोजना दुःख निवारण महालक्ष्मी यज्ञ नामक संस्थाले गरेको हो । तस्वीर ः बालाराम खड्का रासस दाङ प्रतिक्रिया दिनुहोस्