संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा पार्टी अध्यक्ष प्रचण्डलाई चयन गरेको छ।
आज आइतबार बसेको संसदीय दलको बैठकले पुष्प कमल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेको हो। बैठकमा पार्टीका समानुपातिक तर्फ विजयी सांसदहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।
त्यस्तै बैठकमा पार्टी एकता तथा आगामी रणनीतिबारे छलफल भएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host