नदीमा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न वाध्य स्थानीयवासी

रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोट र वडा नं. ४ पोखरास्थित सानीभेरी नदीमा पुल नहुँदा जीर्ण काठको पुलबाट जोखिम मोलेर यात्रा गर्न वाध्य स्थानीयवासी । तस्बिर ः लोकेन्द्र खनाल,रुकुम, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host