स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै । तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय