आजको राशिफल : बि.स.२०७४ चैत्र ०४ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च १८ तारिख । नेपाल सम्बत् ११३८

बि.स.२०७४ चैत्र ०४ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि प्रतिपदा,३० घडी ४८ पला,बेलुका ६ बजेर ३५ मिनेट उप्रान्त द्धितिया । नक्षत्र उत्तरभाद्रपदा,३५ घडी १८ पला,बेलुकी ८ बजेर २३ मिनेट उप्रान्त रेवती । योग शुक्ल ३३ घडि ३० पला,बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त ब्रम्ह। करण किंष्तुध्न,बिहान ६ बजेर ३८ मिनेट उप्रान्त वव,साझ ६ बजेर ३५ मिनेट उप्रान्त वालव । आनन्दादिमा स्थिर योग । चन्द्रराशि मिन ।

पञ्चक। ‘विरोधकृत्’ नव संवत्सर प्रारम्भ। बैतडीको गुजर, बनारसी मन्दिरमा कोटिहोम मेला प्रारम्भ। निमको पात खाने र तेल लगाउने (तैलाभ्यंग) सांस्कृतिक दिवस। चोभारमा आदिनाथ–स्नान। भद्रकाली पीठमा लिङ्ग पातन गर्ने।

काठमाडौंमा सूर्योदय ६ बजेर १३ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १३ मिनेट । दिनमान ३० घडी ०१ पला ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host