राससको ५७औँ वार्षिकोत्सव भब्य

काठमाडौँ, ७ फागुन (रासस) ः राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ ।

सूचना तथा सञ्चार सचिव केदारबहादुर अधिकारीले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो ।

समारोहमा आमन्त्रित विशिष्ट अतिथि, राससका उच्च पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार, कर्मचारीलगायतको उपस्थिति छ । यस समारोहमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम गरियो ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host