विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुर दरबार क्षेत्रअन्तर्गतको जैसीदेवलसँगैको घर भूकम्पपछि टेकोका भरमा अड्याइएको छ । सो घर सडकसँगै जोडिएकाले आवत जावत गर्न त्रास बनेको, घरमा मानिस नबसेको, यसले गर्दा पर्यटकको संख्या पनि घटेको स्थानीयको भनाइ छ । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस