माल्भिका शुब्बाले निश्चल बस्नेतलाई किन फोहोरी भनिन ?

निश्चल बस्नेत  नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध निर्देशक निर्माता गायक र अभिनेता पनि हुन् । उनी २००९बाट चलचित्र क्षेत्रमा प्रवेश गरेर चलचित्र लूटको निर्दशक भएर २०१२ बाट चलचित्र क्षेत्रमा सफल भएका थिए । लूट चलचित्र नेपाली दर्शक समक्ष निकै प्रसिद्ध भएको थियो ।त्यस्तै उनकै दोस्रो निर्देशन भएको चलचित्र कबड्डी मा उनको पनि अभिनय रहेको थियों त्यस्तै उनको अर्को चलचित्र टलकजंग भर्सेज टुल्के रहेको थियो ।र अहिले २०१७ मा लुट को दोस्रो भाग लुट २ सफलता पुर्बक प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host