अनुदानको रकम लिन लामबद्ध भूकम्पपीडित

नेपाल सरकारले दिने आवास निर्माण अनुदानको दोस्रो किस्ता रकम लिन विदुरस्थित राष्ट्रिय बाणिज्य बैंकमा लामबद्ध भएका ककनीका भूकम्पपीडित । नजिकै बैंक भएपनि अनुदान लिन ४५ किमि टाढाको बैंकसम्म आउँदा कठिनाई भएको उनीहरुको गुनासो छ । तस्वीर : रामहरि न्यौपाने, नुवाकोट, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host