“शर्मिला वाइबा पहिलो’पटक आफ्नी छोरी’सहित आइन, खुल्यो सबै वास्त’विकता (भिडियोसहित)

“काठमाडौं “शर्मिला वाइबा आफ्नी छोरीसहित पहिलो’पटक मिडियामा आएकी छिन् । तर उनले बाबु भने चिनाउ’न चाहिनन ।सामा’जिक अभियान्ता शर्मिला वाइबाले केही समय अघि ऋषि धमला’लाइ लगाएको आरोप गलत भएको स्वी’कारेकि थिइन् । उनले पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्व’जनिक गरे’कि थिइइन ।”

“उनले आफ्नो गल्ती भएको र अरुले उक्सा’एको भरमा यस्तो आरोप लगा’एको बता’एकि थिइन् । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरे’कि थिइन ।त्यसपछि संचारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमले आफुले ऋषि’लाई गर्ने माया र ऋषिले आफु’लाई गर्ने मायामा कहिल्यै कमी नहुने बताएकी थिइन् ।”

“शर्मि ला नाम गरेकी युवतीले ले मिडियामा आएर आप्नो र ऋषिको नाम जोडेपछि पत्नी एलिजा’को यस्तो भनाइ आएको थियो । ऋषिसँग आफ्नो सम्बन्ध लामो समयदेखि रहेको बताए’पछि यसले सामाजिक संजा’लमा बहस नै सिर्जना गरेको छ ।”

“यहि बहसका बिच एलिजाले सा’माजिक संजाल’मा एक स्टाटस लेख्लै भनेकी छन् जिन्दगीमा कहिले आधी आउँछ, कहिले हुरी आउँछ । तर, तिम्रो र मेरो माया प्रेम क’हिले घट्ने’वाला छैन ।सँगै बाँच्ने सँगै मर्ने क’सम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनी’सम्म पनि हजुरलाई नै पाउँ पनि भगवान्सँ’ग प्रा’र्थना गर्दछु ।’उनले, धेरै माया भन्दै रोज डेको शुभ’कामना समेत दिएकी छिन् ।”

“शर्मिलाले ऋषि’सँग आफ्नो सम्बन्ध लामो समय’देखि रहेको बताएपछि ऋषिले भने यस्तो वेतुकको बिष’यमा बोल्न आवश्यक नरहेको तर्क गरेका छन् ।तर पछिल्लो समय फेरि शर्मिला वाइबाले आफू कसैको कर कापमा परेर आफ्नो भनाई बदलेको भन्दै ऋषि धमलाले आफूमाथि शोषण गरेको बताएकी छिन् । उनी त्यतिमा मात्र रोकिन्नन् भन्छिन्: सन्तोष देउजा मामाले होटेलमा केटि बोलाएर पैसा समेत नतिरेर आफूले तिर्नु परेको आरोप लगाएकी छिन् ।”

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host