“चितुवा’ले समातेर १५ मिटर टाढा लगेको थियो, मेरो कुकुर भगवान बनेर मलाई बचायो”….!
“हुम्लाको सिमिकोट गाउँपालिका ७, पाग्लातुमका राजमल शाही अरु दुई जना साथीहरू’सहित भेडा ल्याएर अछामबाट बझाङ’तर्फ आउँदै थिए । अछामको टुका भन्ने ठाउँबाट बिहान झिस’मिसेमै हिँडेका उनीहरू शनि’बार दिउँसो बझाङको खप्तडछान्ना गाउँ’पालिकाको गडराय प्रवेश गरे ।”
“२ सय ५० भेडाको लस्करको अग्र’भागमा राजमल हिँडि’रहेका थिए । उनका दुई जना साथीहरू भेडाको बथानको पुछा’रमा थिए । मध्य भागमा दुईवटा कु’कुर थिए । खप्तड राष्ट्रिय निकु’ञ्जको फेदीमा पर्ने गडरायकै काडा’तोला भन्ने ठाउँ पुग्दै गर्दा राज’मल र केही भेडा’हरू डाँडो काटेर ओरालो लागि’सकेका थिए ।”
“उनका साथीहरू र कुकुर डाँडा पारी आउँदै थिए । २८ वर्षीय राज’मल बाटो छाडेर तल’माथी गएका भेडा’हरूलाई बाटोमा फर्का’उँदै थिए । आफू’भन्दा करिब ६/७ मिटर तलबाट चितुवा गर्जि’एको आवाज उनले सुने । त्यो उनी भए’तिर आउन खोज्दै गरेको शाहीले पत्तो पाए ।””
“चितुवाले झम्टे पछि त्यहाँबाट उठाएर आफू’लाई ३/४ मिटर तल फालेको र त्यसरी फाल्दा दायाँ पाखुराको मा’सु लुछिएको उनले बताए । फालेको ठाउँमा आएर फेरि बायाँ पाखु’रामा समात्यो । त्यस’पछि घिसार्दै लगेर १२/१४ मिटर तलको खोलामा फाल्यो । ढुङ्गा मात्रै भएको भए त त्यहीँ खो’लामै मरि’हाल्थेँ होला ।”
“बा’च्न लेखेको रहेछ उनले भने । त्यति माथिबाट खोलामा फाल्दा समेत पानी जमेर ताल जस्तो ठाउँमा परेका कारण आफू’लाई थप चो’ट लाग्न नपाएको उनले बताए । पानीको तालमा परेर चितुवा’ले नसमातेर केहीबेर वरिपरि फन्को लगाएको बताए ।”
“यतिन्जेल उनका टाठा कुकुरले मालिक’माथि आ’क्र’मण भएको थाहा पाइसकेका थिए । दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आ’क्रम’ण गरे । दुईवटा कुकुर र चितुवा’बीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो । दुवै कुकुर सँगै भएर चितुवा’लाई झम्टि’न्थे ।”
“कुनै हालतमा पनि चितुवा’लाई म नजिक आउन दिएनन्, राजमलले भने, दुवै कुकुर पनि घा’इते भएका छन् । त्यति छिटो कुकुर नपुगेको भए मलाई चितुवाले त्यहीँ मारि’हाल्थ्यो । भगवान्को रुपमा कुकुर आएर मलाई बचाए । कुकुरको पछि–पछि आएका उनका साथी’हरू पनि चितुवा भएको ठाउँमा आइ’पुगेपछि चितुवा भागेको र साथीहरूले आफ्नो उ’द्धार गरेको उनले बताए ।”
“कुकुरकै कारण राजमलको ज्या न जोगिएकोमा उनका परिवारका सदस्य खुसी भएका छन् । कुकुर नभएको भए भाइको ज्या’न जोगिने थिएन,उनका दाइ यज्ञ’बहादुर शाहीले भने, पशु भएर पनि कुकुरले हाम्रो परिवारको खुसी बचाइ’दियो ।यी कुकुरले हाम्रो परिवारलाई ठूलो गुन लगाए । उनले दुवै कुकुर ५ वर्षदेखि भेडासँग हिँड्ने गरेको र चौबिसै घण्टा भेडा’को पहरा दिने गरेको बताए ।”
“शनिबार काडातोलाबाट उ’द्धार गरेर खप्तडछान्नाको स्थास्थ्य’चौकीमा प्राथमिक उपचार गरेका शाहीलाई सोमबार मात्रै थप उपचा’रका लागि जिल्ला अस्पताल बझा’ङ ल्याइएको छ । उनको दुवै हात, पाखुरा र शरीरका विभिन्न भागमा गहिरो चो’ट लागेको छ ।”
“हात र पाखुराको हड्डी चर्कि’र्एको छ । उनको अवस्था खतरा’मुक्त रहेको चिकित्सक’हरूले बताएका छन् । ‘चो’ट पटक धेरै लागेको भए पनि उनको अवस्था खतरा मुक्त छ,जिल्ला अस्पकतालका प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पता’लमा नै उनको उप’चार गरिने बताए ।”
“बझाङमा पछिल्लो समय बस्ती नजिकै चितुवा’हरू देखिन थालेका छन् । गत माघ २८ गते जयपृथ्वी नगरपालिकाको नाउली नमादेउ सामुदायिक वनमा थलारा गाउँपालिका ९ का धनबहादुर विष्टका १० वटा बाख्रा चितुवाले आ’क्र’मण गरेर मा’रेको थियो ।दिउँसै चितुवाले आ’क्रम’ण गर्न थालेपछि स्थानीयहरू घाँस दाउरा गर्न जंगलमा जाँदा त्रसित हुन थालेको खप्तडछन्ना गाउँपालिका ९का स्थानीय मंगलब’हादुर खड्काले बताए ।