मनोज गजुरेलसंग डिभोर्स पछी मीना ढकालको आखाँ को संग जुध्यो ? लु हेर्नुस यो भिडियो

मीना ढकाल चर्चित हास्य कलाकार मनोज गजुरेल र उनका श्रीमती मीना ढकाल बीच भर्खरै डिभोर्स भएपछी उनको मनको गीत सार्बजानिक भएको छ I गीत सार्बजानिक भए लगतै एका एक चर्चामा आएको छ I ४ लाख भन्दा बढी भ्युज़ रहेको यस गीतमा मीनाले आफुलाई थाहा नपाई खै कसरी मिठो माया बसेको र पीर ब्यथा सबै भुली, दिल खोलि रमाउने मुड ब्यक्त गरेकी छन I मनको राजासंग सुनौलो दिनको कल्पना गरेकी मीना ढकालको यो पहिलो गीत हो I उनको यस गीत लै लिएर सकारात्मक , नकारात्मक मिस्रित प्रतिक्रिया देख्न सकिन्छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host