ऋषि धमला पत्नी एलिजा गौतम सलमान खानसंग स्क्रिन शेयर गर्ने
चर्चित पत्रकार ऋषि धमला कि पत्नी एलिजा गौतम ‘अनुराग’ फिल्मबाट आफ्नो सिने यात्रा सुरु गरेकी छिन I ‘रमाइलो छ विथ उत्सव रसाइली कार्यक्रम’मा उत्सवले राखेको जिज्ञासामा उनले आफु सलमानसंग स्क्रिन शेयर गर्न चाहेको बताएकी छिन I उनको इक्ष्या पुरा होला नहोला , उनलाई भने शुभ कामना I बाकि सबै यस भिडियोमा हेर्नु होला I