फ्रान्सेली पूर्व राष्ट्रपति सार्काजी  किन परे प्रहरी नियन्त्रणमा ?

पेरिस, ६ चैत (रासस/सिन्ह्वा) : फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्काेजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ ।
न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् ।

निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा पर्नुभएका उहाँलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host