“अटो रिक्सा चार्ज गर्ने क्रममा, करेन्ट लागेर बाबु-छोराको मृत्यु”

“बाँके । नेपालगञ्जमा करेन्ट ,लागेर आज बाबु र छोराको “मृत्यु भएको छ ।”

“नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृ,त्यु, भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।”

“अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर, घाइते भएपछि उनीहरुको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।”

यो पनि : –फुड पोइजन, हुँदा एकै घरका पाँच, जना बिरामी, १४ वर्षीय सहदेवको अबस्था गम्भीर”

“फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी परेका छन् नुवाकोटको वेलकोटगढी, नगरपालिका(१३ मदानपुर डाँडाकटेरीमा फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी भएका हुन जसमध्य एक जनाको अबस्था गम्भीर रहेको छ ।”

“१४ वर्षीय सहदेव पाण्डेको अवस्था गम्भीर भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको बताइएको छ । रोज पाण्डेका, पाँच छोराछोरी फुड पोइजनका कारण बिरामी परेका हुन । ९ वर्षीय जुम्ल्याहा रामरलक्ष्मण पाण्डे, छोरी १६ वर्षिया लक्ष्मी र अर्की एक जना छोरी रहेका छन्।”

“चार जनाको भने नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। घरमा बुधबार, बेलुकी बाँकी रहेको भात बिहीबार भुटेर खाएपछि उनीहरूमा वान्ता आउने तथा डायरिया हुने समस्या देखिएको थियो।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host