“सैनिक शासन लगाएर भएपनि, नागरिकता विधयेक खारेज गर्ने, तयारीमा रास्ट्रपति भण्डारी,

“नागरिकता बिधयेक फेरि जस्ताको तस्तै पास गरेपछि राष्ट्रपतिले कानुन व्यवसायीहरुसँग छलफल गरेकी छिन्, अधिकांश कानुन व्यवसायीले यसलाई रोक्न सुझाब दिएपछि राष्ट्रपतिले भाद्र ८ गते सेनाका पूर्व उच्च अधिकारीहरुलाई र त्यसपछि प्रधानसेनापति प्रभुराम शर्मालाई भोजको निम्ति निमन्त्रणा गरेकी छिन्……..

“आँट गर्नुस राष्ट्रपति ज्यु…. अन्तिममा देशको पक्षमा केही गर्ने मौका छ।विवादास्पद नागरिकता विद्ययेक प्रमाणिकरण नगरी राष्ट्रपती विद्यादेवी भण्डारीले फिर्ता पठाउँदा पनि सत्तारुढ गठबन्धनले बहुमतको बल देखाएर पुन जस्ताको तस्तै प्रतिनिधीसभाबाट पारित,गरेको छ ।”

“यो सँगै जन आक्रोस त बढेकै छ सत्तागठबन्धनकै दलहरु भित्र पनि खटपट सुरु भएको छ । गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले नागरिकता विद्ययेकको विपक्षमा मतदान गरेको”

“भने नेपाली काग्रेसकी सांसद पार्वता डिसी चौधरीले संसदको रोस्टमबाटै नागरिकता विद्ययेक गलत भएको र राष्ट्रपतीको कदम सही भएको भनेकी थिइन् । नेकपा एसका अधिकांश नेताहरु”

“पनि विद्ययेकको विपक्षमा देखिएका छन् तर पार्टी अध्यक्ष माधव कुमार नेपालले देउवा प्रचण्डको खेलमा ल्याप्चे लगाएका छन् । माधव कुमार नेपाल अध्यक्ष रहको नेकपा एसका स्थायी कमिटि सदस्यसाध्य बहादुर भण्डारीले नागरिकता विद्ययेक फेरी पारित भएर आए पनि राष्ट्रपतीले प्रमाणिकरण गर्न नहुने बताएका छन् ।”

“यो विद्ययेक पारित गराउँनेहरु सबै राष्ट्रघाती भएको भन्दैउनले देशकै अस्तित्वको सवाल रहेकाले राष्ट्रपतिले कठोर कदम चाल्नु पर्ने उनले बताए । ओटिभि नेपाल डटकमसँग कुराकानी गर्दै नेता भण्डारीले अबराष्ट्रपतीले अवशिष्ट अधिकार प्रयोग गरेर यो विद्ययेक रोक्नु पर्ने बताए । राष्ट्रपतीसँग अवशिष्ट अधिकार प्रयोग गर्न सक्ने ठाउँ रहेको भन्दै उनले मुलुकलाई जोगाउँन भए पनि राष्ट्रपतीले यो बेलाकठोर कदम चाल्नु पर्ने बताए ।

“नेता भणडारीले यस्तो गम्भिर र संवेदनशिल अवस्थामा सैनिक शासन लगाएर भए पनि राष्ट्रपतीले यो नागरिकता विद्ययेक रोक्नु पर्ने बताए । आवश्यक पर्यो भने”सैनिक शासन लगाउँन पनि राष्ट्रपती तयार हनु पर्छ नेपाली जनताले साथ दिनेछन् ।

“भण्डारीले भनेका छन् । नागरिकता विद्ययेक पास गराउँनेहरुलाई,सैनिक शासन लगाउँन पनि राष्ट्रपती तयार हनु पर्छ नेपाली जनताले साथ दिनेछन् । भण्डारीले भनेका छन् । नागरिकता विद्ययेक पास गराउँनेहरुलाईजनताले भौतिक कारबाही गर्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

“नेपाली काग्रेसका सभापती समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई किटेरै भण्डारीले राष्ट्रघाती भनेका छन् । देउवाकोराष्ट्रघातको सिकार अरु बन्न नहुने भन्दै उनले आफ्नै पार्टी नेकपा एसले पनि त्यो गल्ती अब गर्न नहुने बताएका छन् ।पार्टीको कन्द्रिय कमिटिबाट निर्णय गराएर मात्रै यो बिषय अघि बढाउनुपर्नेमा त्यसो नगरिकएको भन्दै उनले आक्रोस व्यक्त गरे ।

“यो विद्ययेक लाखौँ इण्यिनलाई वंसजको नागरिकता दिनका लागी आएको जिकिर पनि उनले गरेका छन् ।नेता भण्डारीले अहिलेको संसदकोवैधानिकतामै प्रश्न उठाएका छन् । चुनावको मिति घोषणा भए पछि संसदनै विघठन भइसकेको भन्दै उनले कुत्सीत मनसायका साथ संसद सूचारु गरिएको दाबी गरे । चुनावको मिति घोषणा भएपछि संसद कसरी जिउँदो हुन्छ रु भन्दै उनले प्रश्न गरेका छन् !

“केहि मान्छे त थप केहि महिनाको तलव पाइन्छ भनेर पनि चुप लागेर बसेका होलान् तर यो संसद जिउँदो छैन मरेको संसदले यस्तोविद्ययेक अघि बढाउँन पाउँदैन । भण्डारीले भनेका छन् । संसद मरिसकेको छ तर हावा दिएर जबर्जस्ती जिउँदो छ भनिएको भन्दै उनले आपत्ती जनाएका छन् ।”

“नेपाली जनता सम्पुर्णरुपमा यो विद्ययेकको विपक्षमा रहेको भन्दै भण्डारीले जनआवाजलाई नसुनेर बहुमतको आडमा फेरी विद्ययेक पारित गरिएमा जनकारबाही गरिने पनि बताएका छन् । यो विद्ययेक पारित गर्नेनेताहरु राष्ट्रघातीको रुपमा चिनिएको भन्दै उनले भौतिक कारबाही पनि हुने सक्ने बताएका छन् । जनता सडकमा ओर्लिएर यो विद्ययेक पारित गराउनेहरुलाई भौतिक कारबाही गर्न””सक्ने पनि उनले भनेका छन् ।

देशकै”भविश्यको सवाल रहेको भन्दै उनले यो विद्ययेक पारित भएर लागु भएमा नेपाली जनता अल्पमतमा पर्ने र इण्डियनहरु नेपालमा बहुमतमा पुग्ने जिकिर गरे ।

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host