निगालो उद्योगमा डोका बुन्दै म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ वाखेत सामुदायिक वनले सञ्चालन गरेको निगालो उद्यममा डोका बुन्दै कामदार । यस उद्यममा १० जनाले रोजगारी पाएका छन् । तस्वीर : कमल खत्री, म्याग्दी, रासस प्रतिक्रिया दिनुहोस्