डोटीको दिपायलमा रहेको सुदुर पश्चिम क्षेत्रीय प्रहरी अस्पतालको फिजियोथेरापी कक्षको उद्घाटन गर्नुहुँदै ७ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरिक्षक माधव प्रसाद नेपाल । डोटीको अस्पतालहरुमध्ये पहिलोपल्ट क्षेत्रीय प्रहरी अस्पतालले यस फिजियोथेरापी सेवा सुरु गरेको हो । तस्वीर : केशबचन्द्र महरा, रासस, डोटी
