हुलाकी राजमार्गको स्तरोन्नती कार्यको सिरहाको बरियारपट्टीमा शिलान्यास गर्नुहुँदै नेकपा माओवादी केन्द्रक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठ र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी । तस्वीर : राजु विश्वकर्मा, लहान, रासस
