काठमाडौँ, ७ चैत (रासस) : सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ ।
केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ । विस्तृत जानकारी आउन बाँकी छ ।