“अण्डाको सेतो भाग र पहेँलो, भागमा कस्ता कस्ता प्रोटिनहरु पाईन्छन् ? जानिराखौ”

“काठमाडौं । प्रोटिन तथा भिटामिनको लागी मानिसहले अण्डाको सेवन गर्ने गर्छन् । उर्जा प्राप्त गर्नको लागी मानिसले अण्डाको, सेवन गर्छन् । कतिलाई अण्डाको पहेँलो भाग मन पर्छ भने कतिलाई सेतो भाग । शरीररलाई यी दुबै भागले प्रोटिन दिन्छ । अण्डाको पहेँलो र सेतो भागमा के के प्रोटिन पाईन्छ भन्ने कुरा बताउन गईहेका छौ ।”

“अण्डाको पहेँलो भागमा भिटामिन बी ६, बी १२, ए, डि, इ र के पाइन्छ । यसमा धेरै फ्याट पाईन्छ । यसमा पाईने क्याल्सियमको कारणले गर्दा, आँखालाई राम्रो गर्छ । यसले आँखाको रेटिनालाई सुरक्षित राख्छ ।”

“अण्डाको सेतोे भागमा फ्याट नहुने भएकाले गर्दा यसमा क्यालोरी थोरै हुन्छ । तर सेतो भागमा, क्यालोरी कम भएपनि यसले धेरै प्रोटिन दिन्छ । अण्डाको सेतो भागको सेवनले ब्लड प्रेसर सन्तुलनमा राख्छ र तौल बढाउन समेत मद्धत गर्दछ ।”

“ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद तीन दिन बाँकी:ङादी ग्रुप, पावरको साउन १८ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।”

“तर, अब यसमा आवेदन दिने म्याद आइतबारसहित ३ दिन मात्र रहेको छ । कम्पनीका, अनुसार यस हकप्रद सेयरमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।”

“यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय, संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।”

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host