“सपनीमा आउनेलाई, मेरो मनमा छाउनेलाई,” गीत भाइरल बन्दै

“सपनीमा आउनेलाई,
मेरो मनमा छाउनेलाई,
सुटुक्कै माया लाउनेलाई कति मज्जाको गीत ।”यु ट्युबमा आएको कमेन्टहरु मध्यको एक हो I

शुभ मेडिया होमको प्रस्तुतीरहेको कविराज गहतराजको निर्देशन, अर्जुन जी.सी.ले सम्पादन गर्नु भएको यस गीत एका-एक सामाजिक सञ्जालमा भाइरल हुदै गएको छ I मेलिना राईको कर्णप्रिय आवाजमा प्रियंका कार्कीले मोड्लिंग गर्नु भएको गीतको स्रोताहरु को कमेन्ट सकारात्मक रहेको छ I यस गीतको रचना दिपेन्द्र नाथ शर्माले गर्नु भएको हो I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host