मनोज पुनको इन्काउन्टर सम्बन्धि नालीबेली हेर्नु होस् स्थलगत रिपोर्ट सहित

मनोज पुन प्रहरीको मस्ट वान्टेड सुचीमा थिय I मनोज पुनको मृत्युले धेरैले सुरक्षित् महसुस गरेको प्रतिक्रिया सबैले दिएका छन् I कसैको मरणमा खुसि मानिदैन तर यहा खुसि ब्यक्त गर्नु पर्ने अबस्था छ I यस मृत्युले धेरै लाई ढुक्कको सास फेर्न पाएका छन I मनोज पुन जस्तै बन्न चाहनेहरुको लागि एक पटक सोच्न बाध्य भएका छन् I भरातमा लुकी छिपी बसेका मनोज पुन अन्तिममा प्रहरीको निसानामा परेका छन् I नेपाल प्रहरी अहिले धन्यबादको पात्र बनेको छ I मनोज पुन र उनको सहयोगीको मृत्युले अहिले अन्य गुण्ड नाइकेहरुलाई भयभीत बनाएको छ I
हेर्नुहोस यसरी भयो मनोज पुनको इन्काउन्टर , सम्पूर्ण जानकारी सहित स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host