“कान्छी” लाई तेस्रो लिंगीले किन गरे तारिफ ?

स्वेता खड्काको निर्माणमा बनेको कान्छी फिल्म एकाएक चर्चा को शिखरमा पुग्ने क्रममा रहेको छ I दर्शकहरुको प्रतिक्रिया सकारात्मक, मन छुने भन्ने पाइएको छ I समाजमा बिध्यमान गरिबी , जातीय विभेद , तेस्रो लिंगीहरुलाई गरिने विभेद लगाएत बिषयहरुलाई समेटेको यस “कान्छी” चलचित्रले दर्शकहरुको भावनात्मक पक्ष् लाई समेट्न सफल भएको छ I एक पटक हलमा गएर हेर्न निर्माण पक्ष् को अनुरोध रहेको छ I

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host