मानिस हराएको सुचना

बर्क्ली नजिकै रहेको अल्बानी (ALBANY) बाट दिउसो 1 बजे देखि घर फर्कने क्रममा नेपालि मूलको अन्दाजी ५५ – ६० बर्षको बृद्ध आमा बाटो भुलेर हराउनु भएको छ I फेला पार्नु हुने महानुभाव हरु ले यस नम्बर ४१५ ६२४ ५४५४ मा यथासिघ्र सम्पर्क गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ I
(An old woman is missing from Albany from 1 PM. If anyone find her, please contact in 4156245454 as soon as possible.)

NipolNews Family
निपोल न्यूज़ परिबार

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host