नायिका प्रियंका कार्कीलाई आयुष्मानले बोके पछि सबै दंग
चितवनको भरतपुरमा बिहीबार भएको स्कुटरको उद्घाटन कार्यक्रममा स्टेजबाट नायिका प्रियंका कार्कीलाई बोकेर तल झार्दै नायक आयुष्मान जोशी ।
उनीहरु जुपिटर क्लासिक स्कुटरको ब्राण्ड एम्बेस्डरसमेत हुन् । नायिका प्रियंका कार्कीलाई स्टेजबाट यसरि बोकेर तल झार्दै गर्दा वरपर बस्ने अरु सबै जना भने दंग पर्दै मुखामुख गरेका थिय । रिल लाइफमा मात्र देख्ने प्राय यस्ता सिन रियल लाइफमा देख्दा सर्बसाधारण भने अचम्म मानिरहेका थिय । वास्तविक तस्बीर : नारायण ढुंगाना, रत्ननगर, चितवन, रासस