क्रिकेट टोलीका कप्तान खड्का सम्मानित

सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गर्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिरः रोशन सापकोटा, रासस

सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने मन्तव्य व्यक्त गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host