सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गर्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिरः रोशन सापकोटा, रासस
सानिमा विकास बैंकद्वारा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने मन्तव्य व्यक्त गर्दै । तस्बिरः रोशन सापकोटा, रासस