“बुलन्द आवाजको बुलन्द बहस कार्यक्रममा राजेन्द्र लिङ्देन जनतासंग प्रत्यक्ष अन्तरक्रिया गर्न आउने”

“काठमाडौं :- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बुलन्द आवाज कार्यक्रमका लागि बसन्तपुर को डबलिमा आउने भएका छ्न।।

“उक्त कार्यक्रममा जनताहरुले  प्रत्यक्ष आफ्ना  समस्याहरु राख्न पाउनुसाथै कार्यक्रममा  आम जनताका समस्या गुनासो हरु सुनिने छ्न।

“बसन्तपुर को डबलिमा हुन लागेको यश कार्यक्रममा कार्यक्रम का प्रस्तोता राजन नेपालको भनाई अनुसार यो कार्यक्रम २०७९/५/९ गते  आम जनतालाई राखेर जनताले नै प्रशन गर्ने  गरि सुरुवात हुने कुरा बताए ।

न्युज २४ टेलिभिजन बाट प्रसारण हुने उक्त कार्यक्रममा जन गुनासो सुनवाइ हुने भएकाले  लोकप्रिय उपस्तिथि हुने सम्भावना देखिन्छ”!!!

Facebook Comments Box

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host