होटल तालिमका प्रशिक्षार्थीहरुको सीप परीक्षण चितवनको भरतपुरस्थित चितवन होटल ट्रेनिङ सेन्टरमा होटल सम्बन्धीको कामको विषयमा विद्यार्थीको सीप परीक्षण गरिँदै । सिटिइभिटीले अहिले देशभरी विभिन्न पेशाको सीप परीक्षण गरिरहेको छ । तस्वीर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस प्रतिक्रिया दिनुहोस्