बाँसबोटमा पालेका गाईभैँसी

म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गा पौडेलले रु १५ लाखको लगानीमा पालेका गाईभैँसी । फर्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुने गरेको छ । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host