बाँसबोटमा पालेका गाईभैँसी म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटका कृषक दुर्गा पौडेलले रु १५ लाखको लगानीमा पालेका गाईभैँसी । फर्ममा दैनिक एक सय लिटर दूध उत्पादन हुने गरेको छ । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस प्रतिक्रिया दिनुहोस्