पानी तान्न सौर्य उर्जा जडान

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर डडुवा लिफ्टीङ खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत डाँडामा निर्माण भएको रिजर्भ टंकीमा फेदीबाट पानी तान्ने मेशिन सञ्चालनका लागि जडान भएको सौर्य उर्जा । तस्वीर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host