सन्तान हुनु त यस्तो

हरेक बाबु आमा हरुको एउटा सपना हुन्छ कि आफु असक्त हुदा आफ्नो सन्तानको सहयोगी हात मिलोस I कति अभिभाबकहरुको सपना पुरा हुदैन, दुखि हुन्छन I यहाँ  अशक्त बुवालाई सघाउन डोकोमा खुकुरी बोकेर सदरमुकाम आइपुगेका नौ वर्षीय बालक विशाल सुनार बिक्रीका लागि ग्राहकलाई खुकुरी देखाउँदै । बिरामी बुवा साकुरे सुनारका सहारा बनेका बालक कक्षा तीनमा अध्ययनरत छन् । तस्वीर : कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host