सिपाडोलको सडक विस्तार रोकेपछि विरोधमा स्थानीय

भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको सडक विस्तार कार्य जिल्ला वन कार्यालयले रोकेपछि बिहीबार विरोधमा उत्रिएका स्थानीयवासी । तस्वीर : रमेश गिरी, भक्तपुर, रासस

प्रतिक्रिया दिनुहोस्
© 2018 nipolnews.
Designed by Sulav Host